back
NMB ad

महिला टी–२० सिरिजमा नेपाल तेस्रो   

Kumari bank ad

काठमाडौँ, ३ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिइन् ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि आज ११ः४५ बजे खेल हुँदै छ ।

वि.सं.२०८० मंसिर ३ आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा १५ अंकको वृद्धि, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको वृद्धि, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार २५ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन   

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन   

वि.सं.२०८१ असार २५ मंगलवार १४:३६

काठमाडौँ, २५ असार : राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...

४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता गर्न बङ्गलादेशको स्वीकृत, नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने   

४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता गर्न बङ्गलादेशको स्वीकृत, नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने   

वि.सं.२०८१ असार २५ मंगलवार १४:२४

काठमाडौँ २५ असारः बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकलाई जरिवाना छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकलाई जरिवाना छुट दिने

वि.सं.२०८१ असार २५ मंगलवार १४:१३

काठमाडौं। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न...

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 

वि.सं.२०८१ असार २५ मंगलवार १३:५६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड कार्यक्रम सम्पन्न...