back

राष्ट्रिय युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने

Kumari bank ad

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्ने भनेको ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ काठमाडौंस्थित तिनकुनेमा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई सोमबारदेखि ३० दिनसम्म लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेपछि संघले आफ्नो कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

कार्यक्रम निर्धारित मिति र समयमै उक्त स्थानमा हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका छन् ।

संघ र गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले माइतीघर क्षेत्रमा एकै दिन कार्यक्रम राखेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधित घोषणा गरेको हो ।

वि.सं.२०८० मंसिर ४ सोमवार २०:४७ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...