काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २३.८२ अंकले घटेर १८२९ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, बिपी डब्लु लघुवित्तको ७.४६ प्रतिशत एनएमबि सुलभ फण्डको ६.१४ प्रतिशत, १० प्रतिशत प्भु बैंक डिबेञ्चरको ६.११ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी फण्डको ५.६७ प्रतिशत प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० मंसिर ५ मंगलवार १५:१२ मा प्रकाशित