back
NMB ad

दुई हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

कारोबारको अघिल्लो दिन घटेको शेयर बजार २०.६७ अंकले बृद्धि भएर १८५०.३३ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीकहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, माथिल्लो मैलुङखोलाको ९.९२ प्रतिशत, थ्रीस्थार हाइड्रोपावरको ९.७२ प्रतिशत, पिुल्स हाइड्रोपावरको ९.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०८० मंसिर ६ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...