back
Kumari Bank

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले लिए सपथ

Nepal Bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

बैंकको मंसिर ७ गते बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उहाँ एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आउनु भएको छ ।

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:३२ मा प्रकाशित

You can share this post!

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

वि.सं.२०८२ असार १३ शुक्रवार १९:५७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

वि.सं.२०८२ असार १३ शुक्रवार १८:५६

दस वर्षअघि आर्थिक समाचार र विचारलाई विकास, सुशासन र समृद्धिमा...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

वि.सं.२०८२ असार १३ शुक्रवार १८:४४

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले सन्तोष कुमार भण्डारीलाई...