back
NMB ad

खानीखोला हाइड्रोपावरले बोलायो एकैपटक दुई वर्षको साधारण सभा, हकप्रद सेयर निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ ।

सभा पुस ४ गते धुम्र बाराह पार्टी प्यालेस, धुम्बराहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको हाल कायम चुक्तापूँजीको सतप्रतिशत (१ः१ को अनुपात) हकप्रद निश्कासनको एजेण्डासहित दशौं र एघारौं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत पास गर्नेछ ।

दुवै आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफानोक्सान हिसाब समेत पारित गर्ने एजेण्डा रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गतेलाई बुक क्लोजको तय गरेको छ । यसर्थ मंसिर २१ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन्।

वि.सं.२०८० मंसिर १२ मंगलवार १०:३५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...