back
NMB ad

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मंगलबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा माथिल्लो त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लगानीकर्ता सेयरधनीहरु (कर्मचारी समेत) लाई वितरण तरेको ३७ लाख ५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको १ करोड ४८ लाख २० हजार कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि ८९ रूपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैंया १४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘टिभिसिएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली बुधबारदेखि कारोबारमा आउनेछ।

वि.सं.२०८० मंसिर १२ मंगलवार १४:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...