काठमाडौं । सानिमा माई हाइड्रोपावरको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक २३ गते सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीले साधारण सभाबाट पारित प्रस्ताव तथा निर्णयहरुलाई नेप्से मार्फत सार्वजनिक गरेको छ ।
यस्तो छ माइन्यूट विवरण
वि.सं.२०८० मंसिर १३ बुधवार १६:४९ मा प्रकाशित