back
NMB Ad

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

वि.सं.२०८० मंसिर २४ आइतवार ०७:०२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:२०

काठमाडौँ : कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ...

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:०४

 काठमाडौं :  कामका क्रममा एक भन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै...

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:५९

काठमाडौं । एनएमबि बैंकलाई २०२४ को यूएन विम्यान एशिया–प्यासिफिक (WEPs)अवार्ड...

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:४७

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले...

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:४०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:३०

काठमाडौँ :  नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर,...