back
NMB ad

एलआइसी नेपालको डिसीईओमा श्री ए दत्ता नियुक्त

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) पदमा श्री ए दत्ता नियुक्त भएका छन् । उनलाई यहि महिनाको मंसिर १९ गतेदेखि लागु हुनेगरी डिसीओमा नियुक्त गरेको हो ।

कम्पनीका निबर्तमान नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल पुरा भई भारतको मुम्बई सरुवा भएपछि सो स्थानमा दत्तालाई एलआइसी अफ इण्डियाले चयन गरी पठाएको हो ।

नवनियुक्त डिसीओ दत्ता एलआईसी अफ इण्डियाको कोलकाता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा कार्यरत थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृतको श्री दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०८० मंसिर २४ आइतवार १३:१२ मा प्रकाशित

You can share this post!

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:४१

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा...

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२०

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा...

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:१५

काठमाडौँ : वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:०९

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको...

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै सात दिन लाग्ने   

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै सात दिन लाग्ने   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:००

काठमाडौँ : नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो...

आज ४ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् राशिफल

आज ४ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् राशिफल

वि.सं.२०८१ असार ४ मंगलवार ०५:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...