back
Kumari Bank

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

Nepal Bank

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुस ६ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा, डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि मंसिर २२ गते बोलाएको सभामा सेयरधनीहरुको गुणपुरक संख्या नपुगेको हुनेले सभा स्थगित गरिएको थियो । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी   

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी   

वि.सं.२०८२ असार १६ सोमवार ०६:४२

विशेष समाचारदाता, प्रकाश सिलवाल सेभिया (स्पेन)   प्रधानमन्त्री केपी शर्मा ओली...

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १६ सोमवार ०६:३२

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय...

आज १६ आषाढ २०८२ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज १६ आषाढ २०८२ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १६ सोमवार ०६:२२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

वि.सं.२०८२ असार १५ आइतवार २१:१०

भीष्मराज ओझा काठमाडौँ :  प्रतिनिधिसभाको आजको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती...

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

वि.सं.२०८२ असार १५ आइतवार २१:०२

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति पाएको...

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

वि.सं.२०८२ असार १५ आइतवार २०:५६

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...