back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २४५ रूपैयाँ ७९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पन्ध्र दिनभित्र सुधारको कार्ययोजना पेस गर्न वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन   

पन्ध्र दिनभित्र सुधारको कार्ययोजना पेस गर्न वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:४६

काठमाडौँ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:४१

काठमाडौँ : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने   

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:३७

 काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको...

आज २१ मंसिर २०८१ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

आज २१ मंसिर २०८१ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

वि.सं.२०८१ मंसिर २० बिहीवार २०:४४

जेनेभा, २० मङ्सिर  :   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार...