back
NMB ad

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

Kumari bank ad

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:४३ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ असार ७ शुक्रवार १०:५०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी वृद्धि...

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब १९ करोड सङ्कलन    

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब १९ करोड सङ्कलन    

वि.सं.२०८१ असार ७ शुक्रवार १०:४४

काठमाडौँ, ७ जेठः गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व...

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १०:३९

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको...

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै   

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै   

वि.सं.२०८१ असार ७ शुक्रवार १०:२६

काठमाडौँ, ७ असारः आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।...

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना   

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना   

वि.सं.२०८१ असार ७ शुक्रवार १०:२२

रसुवा, ७ असारः चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर...

मालढुङ्गा–बेनी सडक १३ दिन यातायात बन्द   

मालढुङ्गा–बेनी सडक १३ दिन यातायात बन्द   

वि.सं.२०८१ असार ७ शुक्रवार १०:१८

पर्वत ७ असारः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको...