back
NMB ad

सचेत गराउँदै नेप्सेले गर्यो फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको लाभांश सम्बन्धि निर्णय समयमा उपलब्ध नगराएकोले नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको थियो ।

नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टिकरण सोधेकोमा कम्पनीले नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टिभीटिमा समस्या आएको कारण समयमा जानकारी दिन नसकेको र अबदेखि यस्तो गल्ती नदोहोर्याउने जनाउँदै मानवीय त्रुटीका कारण अन्यथा हुन गएको भनी स्पष्टिकरण पेश गरेको हुँदा आज पुस ४ गते देखि शेयर कारोबार फुकुवा गरिदिएको जानकारी दिएको छ । अब कम्पनीको शेयर भोली देखि कारोबारमा आउनेछ ।

वि.सं.२०८० पुस ४ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...