काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांश प्रस्ताव बिना गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
वि.सं.२०८० पुस ५ बिहीवार १०:३६ मा प्रकाशित