काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार ३२.७७ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपीडब्लु लघुवित्त, छ्याङ्दी हाइड्रोपावरसहित १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०८० पुस ५ बिहीवार १५:०६ मा प्रकाशित