काठमाडौं । नेपाल रास्टिय पर्यटन ब्यबसायी संगठन बागमती प्रदेशको आज विहिवार सम्पन्न दोश्रो अधिबेसनबाट सर्बसम्मत अध्यक्षमा बिष्णु कार्की चयन भएका छन् ।
काठमाडौंको ठमेलमा आयोजित अधिवेशनले संगठनको वरिष्ठ उपाध्यक्ष बलराम सुवेदी, उपाध्यक्ष: अग्निधर पोखरेल, उपाध्यक्ष: पुष्पराज पराजुली, सचिब : सुबास भण्डारी, उप-सचिव : अर्जुन तामङ, उप-सचिब : भेस बहादुर बानिया, कोषाध्यक्ष : संगीता खनाल र सदस्यहरु : बिबेक देबकोटा, सरोज सिलवाल, दिपेस श्रेष्ठ, अर्जुन तामाङ्, रविन पाण्डे, मनोज कुमार गिरी, सुबाश जिसी, सबिता रिजाल, अनिल लामा तामाङ्, तेन्जेन तामाङ्, सपना तामाङ्, भोज बहादुर केसी, पबित्रा तामाङ्, बुद्धरत्न मानन्धर, हरीगोपाल सापकोटा, दिपक भट्टराई, गणेश शर्मा, सिजन घिमिरे, राजकुमार श्रेष्ठ, ललिता गुभाजु श्रेष्ठ, दावा साङ्गा शेर्पा र श्याम प्रसाद न्यौपाने चयन भएका छन् ।
वि.सं.२०८० पुस ५ बिहीवार २१:१० मा प्रकाशित