काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् ।
नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर २४ को निर्णयले आचार्य बैंक सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको हो ।
वि.सं.२०८० पुस ६ शुक्रवार ११:४९ मा प्रकाशित