back
NMB ad

सिटिजन्स बैंंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । शनिवार चितवनमा आयोजित नेपाल बैंकर्स संघको ३७औं वार्षिक साधारण सभाबाट उनी सम्मानित भएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा संघले सिटिजन्स बैंकको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्चकदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरेको हो ।

गौतमले संयुक्त राष्ट्र संघको सहायकमहासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्तिप्रक्रिया तथा अन्तरराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एशियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रहेर विगत पाँच दशकभन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु र्‍याउँदै आएका छन् ।

उनी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा २०६७।०१।१७ देखि मिति२०६८।०६।२८ सम्म रहेका थिए ।

वि.सं.२०८० पुस ८ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...