काठमाडौं । नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैठकले आ.व २०७९/०८० नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८० पुस ११ बुधवार १०:५८ मा प्रकाशित