back
NMB ad

प्राधिकरणको कारबाहीमा परे यी तीन बीमा कम्पनी, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणले ३ वटा बिमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बिमा कम्पनीलाई कारबाही गरेको हो ।

बिमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समितिको बैठक यी ३ निर्जीवन बिमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । यी कम्पनीलाई २–२ लाख रुपैयाँ नगद सहित कारबाही गरेको बिमा प्राधिकरणको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।‘

प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा उक्त कम्पनीहरुले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको भन्दै २ लाख रुपैयाँका दरले जरिवाना कारबाही गरेको उनले बताए ।

वि.सं.२०८० पुस १७ मंगलवार १६:३१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...