back
NMB ad

यस्तो छ, मिर्मिरे लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले आज पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घटेर ३ करोड ४० लाख ५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ८१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी, सञ्चालन नाफा पनि ४१.४८ प्रतिशतले घटेर ४ करोड ८५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयााँ ४१ पैसा रहेको छ ।

वि.सं.२०८० माघ ३ बुधवार ०९:५८ मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...