back
NMB ad

थप एक हाइड्रोपावरको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

Kumari bank ad

काठमाडौं । चिलिमे हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएका छन् । हाइड्रोपावरले हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेका छन् । कम्पनीको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

वि.सं.२०८० माघ १० बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार १०:५९

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८१ असार ५ बुधवार १०:४८

कमलामाई (सिन्धुली), ५ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ असार ५ बुधवार १०:४३

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

वि.सं.२०८१ असार ५ बुधवार १०:३५

काठमाडौँ, ५ असारः नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक...

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...