back
NMB ad

२१.९७ प्रतिशतले बढ्यो सगरमाथा जलविद्युत कम्पनीको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । जुन गत वर्ष सोही अवधिको तुलनामा २१.९७ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म कम्पनीले खुद मुनाफा ५ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको १५ करोड ९७ लाख को तुलननामा २.२६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म कम्पनीले ४.१५ प्रतिशतले प्रशासनिक खर्च घटाउदै ६१ लाख १० हजार रुपैयाँमा सीमित पारेको छ । कम्पनीको वित्त खर्च भने ८.६८ प्रतिशतले बढ्दै ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको चुक्तापूँजी ९६.०८ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ३७.७९ प्रतिशतले घट्दै ११.७७ रुपैयाँमा सीमित भएको छ ।

वि.सं.२०८० माघ १९ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...