काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
युनाइटेड इदी मार्दी हाइड्रोपावरको ५.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७४ रुपैंया ४१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ३९५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० फागुन ३ बिहीवार १६:०२ मा प्रकाशित