काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ६.४६ अंकले घटेर २०२६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा विकास कम्पनी समाज लघुवित्त र बोटलर्स नेपाल (तराई)को सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८० फागुन ९ बुधवार १५:०३ मा प्रकाशित