back
NMB ad

नेप्सेमा थपियो ६ कम्पनीको १ करोड ३२ लाख कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काममाडौँ । यस साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता अर्थात फागुन २० गतेदेखि २४ गतेसम्म दुई इन्स्योरेन्ससहित ६ कम्पनीको १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बापतको १९ लाख ८६ हजार २२४ कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बापतको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, छिमेक लघुवित्तको ५ प्रतिशत बोनस बापतको १४ लाख १७ हजार ७०१ कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बापतको १९ लाख ५४ हजार ३२० कित्ता, युनिर्भसल पावरको ८.५५ प्रतिशत बापतको १७ लाख ९५ हजार ७९९.२५ कित्ता, सोल्टी होटलको ५ प्रतिशत बापतको ४४ लाख २३ हजार ८६४ कित्ता र जीवन विकास लघुवित्तको १४ प्रतिशत बापतको १६ लाख ५४ हजार ८४७ कित्ता गरी जम्मा १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् यी छ वटै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

वि.सं.२०८० फागुन २५ शुक्रवार १७:३५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...