back
NMB Ad

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्नु भएकोमा सभाले सर्वसम्वत पारीत गरेको छ ।

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित हुनु भएको छ । साथैे यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरिसकेको छ ।

सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

वि.सं.२०८० चैत ५ सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:५१

काठमाडौँ :  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव...

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:४६

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:२६

जकार्ता, इण्डोनेसिया : PT NETA Auto Indonesia ले 2025 को...

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:१४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:०१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...