काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले घटेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा नौ वटा उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८० चैत ५ सोमवार १५:१७ मा प्रकाशित