back
NMB Ad
Ncell Banner Ad

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असोज २९ मंगलवार ११:१२

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज...