back
NMB Ad

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

Royal Enfield Inside Page Banner

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउने : गभर्नर अधिकारी

बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउने : गभर्नर अधिकारी

वि.सं.२०८१ माघ २४ बिहीवार १२:३२

पाटन (ललितपुर) : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले...

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ   

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ   

वि.सं.२०८१ माघ २४ बिहीवार १२:२५

सिउडाड जुआरेज (मेक्सिको) : राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि...

मानसिक स्वास्थमा भोजनले कस्तो प्रभाव गर्छ ?   

मानसिक स्वास्थमा भोजनले कस्तो प्रभाव गर्छ ?   

वि.सं.२०८१ माघ २४ बिहीवार १२:१८

डा अरुणा उप्रेती    चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा...

दोर्दी खोला जलविद्युतलाई १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति

दोर्दी खोला जलविद्युतलाई १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ माघ २४ बिहीवार १२:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोर्दी खोला जलविद्युत...

पोखरा फाइनान्सको सिइओ गुरुङ पदमुक्त

पोखरा फाइनान्सको सिइओ गुरुङ पदमुक्त

वि.सं.२०८१ माघ २४ बिहीवार ११:३४

काठमाडौं । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ) रबि चन्द्र गुरुङलाई...

निरन्तर बढ्दै सुनको भाउ, आज कति बढ्यो ?

निरन्तर बढ्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ माघ २४ बिहीवार ११:०८

काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...