काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८१ वैशाख ९ आइतवार १५:१७ मा प्रकाशित