काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक, Reliance Group अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सोमबार एक समारोहको वीच आफ्नो ३५ वर्षको अनुभव बटुलेको CFMOTO ब्राण्डका र CFMOTO अन्तर्गत Electric Mobility मा छोटो समयमा आफ्नो उपस्थिति EUROPE र Asian Countries हरुमा जनाउन सफल रहेको ZEEHO व्राण्डका वाइक तथा Electric Scooter हरुको आज नेपाली बजारमा ग्राहकहरुको लागि सार्वजनिक गरेको छ ।
यस अन्तर्गत CFMOTO का NK 250 FUN, SR 250 FUN र NK 450 मोडलहरु रहेका छन् भने ZEEHO को AE6+ र AE6+ Long Range मोडलका इलेक्ट्रिक स्कुटर र City Sports नामक इलेक्ट्रिक वाइक रहेका छन् । उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ CFMOTO र ZEEHO को शोरुममा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुरका अध्यक्ष गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक ऋषि अग्रवाल, CFMOTO का ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबंधक उज्ज्वल जोशी लगायत , मिडियाकर्मी, बाइकर्स र vlogger साथीहरुको उपस्थिति थियो।
सन १९८९ मा स्थापित यस CFMOTO व्राण्ड, जुन हाल आएर १०० भन्दा बढी देश र ३००० भन्दा बढी विक्री तथा विक्री पछिको सेवा प्रदान गर्ने 3S Showroom रहेको ऐतिहासिक व्राण्डको रुपमा 2W मा Adventure तथा Fun को पूर्ण आभास दिदै डिजाइनीङ्ग, उत्पादन तथा आफ्नै Research & Development मार्फत विश्वभर आफ्ना ग्राहक तथा डिलहरहरु माझ लोकप्रिय रहदै आएको छ । यस प्रतिस्थित व्राण्डले EV Industry मा आफ्नो सेवा विस्तार गर्नको निमित्त भित्र्याएको ZEEHO ब्राण्डका Electric Scooter तथा बाइकले पनि छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल रहेको देखिन्छ ।
नेपालमा यी ब्राण्ड रिलायन्स ग्रुप अन्तर्गत ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याए सँगै CFMOTO ब्राण्ड र यस अन्तर्गतको ZEEHO ब्राण्डका Electric Mobility ले समेत राम्रो रफ्तार लिएको देखिन्छ । गु्रपले, CFMOTO का बाइक, ATV/SSV(Tractor) र ZEEHO ब्राण्डका स्कुटरको Exclusive Distributor को रुपमा आफ्नो व्यापार नेपाली बजारमा विस्तार गरेका छन् । समारोहलाई सम्बोधन गर्दै ग्रुपका Director ऋषि अग्रवालले आजको समारोह, आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको जानकारी दिनुभयो ।
CFMOTO र ZEEHO ब्राण्डको साथ आजको मितिमा नोपाली बाइक तथा स्कुटर पारखीहरुलाई दुवै प्रकारको साधनको साथ आफ्नो सेवालाई अझ फराकिलो रुपमा विस्तार गर्न पाउँदा आफू लगायत ग्रुप नै उत्साहित रहेको जानकारी दिनुभयो । उहाँले आन्तरिक र बाह्रय पर्यटनमा विशेष योगदान बाइकको रहने र Electric Mobility मार्फत स्वच्छ वतावरण प्रति हरेक नागरिकमा रहेको जिम्मेवारीलाई व्यवहारमा उतार्नको निमित्त CFMOTO र ZEEHO ब्राण्ड सदैव साथ रहने कुरामा विश्वास दिलाउनुभयो ।
कम्पनीले रिलायन्स ग्रुपले आफ्नो सामाजिक उत्तर दायित्वको लक्ष्यका साथ ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई ZEEHO AE6+ इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा, जोशीले उत्सुकतापूर्वक प्रतिक्षा गरिएको दुई थप CFMOTO को “MT450 र NK300” जस्ता उच्चत्तम कार्य क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लन्च गर्ने योजना रहेको घोषणा गरे। साथै, प्रति ग्राहकको माया र विश्वासलाई निरन्तर रुपमा अधि बढाउन, कम्पनीले बिक्री तथा बिक्री पछिको सेवा चुस्त र दुरुस्त बनाउने कुरामा सधैं लागिपर्ने कुरामा विश्वास व्यक्त गर्नु भयो । उद्घाटन पछिको आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको जानकारी पनि वहाँले दिनुभयो ।
नयाँ CFMOTO बाइकहरूमा 250 NK Fun को मूल्य रु. ५,९९,९००/-, 250 SR Fun रु. ६,७४,९००/-, र 450 NK रु. 11,19,900/- र Zeeho को AE6+ को मूल्य रु. ३,४४,९००/-, AE6+ Long rangeको रु. ३,९४,९००/-, City Sports इलेक्ट्रिक बाइकको मूल्य रु. ३,४९,९००/- रहेको छ र प्रि बुकिगं पनि खुल्ला गरिएको छ।
उक्त मोडलहरुको विषेशता निम्न प्रकारका रहेका छन्:
CFMOTO 250 NK Fun
Engine: Single-cylinder, liquid-cooled, DOHC, 4 valves
Displacement: 249cc
Max Power: 20.5kW @ 9750 rpm
Fuel Capacity: 12.5 L
ABS: Dual ABS
Min Ground Clearance: 150mm
Brake system: 292 mm Front, Opposite 4 Piston Single Disc
220 mm Rear, Single Piston Floating Caliper
Transmission: 6-speed. wet. multidisc. CF-SC slipper clutch
CFMOTO 250 SR Fun
Engine: Monocylindrical, Liquid refrigerated, DOHC
Displacement: 249 cc
Max Power: 27.4 hp @ 9750 rpm
Fuel Capacity: 12 L
ABS: Dual ABS
Min Ground Clearance: 135mm
Brake system: Front: 292mm disc with 4-piston caliper
Rear: 220mm single disc & 1-piston caliper
Transmission: Wet, Multidisc, anti-reburst clutch
CFMOTO 450 NK
Engine: 2-Cylinder Inline, 4-stroke, Liquid-cooled, DOHC
Displacement: 449cc
Max Power: 37 kW @ 9500 rpm
Fuel Capacity: 14 L
ABS: Continental ABS
Min Ground Clearance: 192mm
Brake system: Front: 320mm Disc with 2 Piston Caliper
Rear: 220mm Disc with Single Piston Caliper
Transmission: 6-speed, Wet, Multi-Plate, CF-SC Slipper Clutch
City Sports
Max Speed: ≥100km/h
Mid Motor: Peak Power 3.5 kW
Max. Speed: 62km/h
Range: 80km (WMTC), 135km @ 20 km/h
Charging (0-80%): < 3hr (700W)
Zeeho AE6+ Long Range
Battery: Double Battery
Start: Keyless NFC Card
App: Zeeho Ride App
Technology: Zeeho Self Developed BMS
Range: 140-160 Km on road (NEDC range 200km+)
Side Motor Gear Drive: Peak power 5.5kW
Battery Capacity: 3.6kW
Zeeho AE6+
Battery: Single Battery
Start: Keyless NFC Card
App: Zeeho Ride App
Technology: Zeeho Self Developed BMS
Range: 70-90 Km on road (NEDC range 100km+)
Side Motor Gear Drive: Peak power 5.5kW
Battery Capacity :1.8kW
वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१ मा प्रकाशित