काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार आएको छ । सोमबार बजार ०.०७ अंकले घटेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा चार वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।
वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७ मा प्रकाशित