काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले सिएसडिसी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२९ रुपैंया ७३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ८१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा नै बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४ मा प्रकाशित