काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६ मा प्रकाशित