काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ ।
कम्पनीले विद्युत नियमन आयोगबाट ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो ।
कम्पनीले हकप्रद निष्कासनको माग गर्दै गत वैशाख १८ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो ।
वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७ मा प्रकाशित