back
NMB ad

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

Kumari bank ad

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २००ं लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद ,समाचार , सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उतकृष्ट भिडियो सामाग्री संगैको सुबिधा क्यारो टि.भी मार्फ़द संचालन गरिएको हो ।

कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टि।भी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।

आधुनिकयुगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाइ ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा , पूर्वमा विर्तामोड सम्म , पश्चिममा नेपालगंज सम्म , पोखरा देखि बिरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ। साथै क्यारो टि.भी को सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टि. भी जगतमा नै क्यारो टि. भी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि।भी अफरमा १२ महिना बोनस , जम्मा २४ महिना आइपी टि.भी संगै फ्रि स्मार्ट सेट टप बक्स र फ्रि ५ जी डुअल ब्यान्ड राउटरको साथै २०० Mbps high-speed Internet पनि पाउने छन् ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सक्नेछन् । अथवा कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...