back
NMB ad

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

Kumari bank ad

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २००ं लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद ,समाचार , सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उतकृष्ट भिडियो सामाग्री संगैको सुबिधा क्यारो टि.भी मार्फ़द संचालन गरिएको हो ।

कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टि।भी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।

आधुनिकयुगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाइ ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा , पूर्वमा विर्तामोड सम्म , पश्चिममा नेपालगंज सम्म , पोखरा देखि बिरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ। साथै क्यारो टि.भी को सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टि. भी जगतमा नै क्यारो टि. भी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि।भी अफरमा १२ महिना बोनस , जम्मा २४ महिना आइपी टि.भी संगै फ्रि स्मार्ट सेट टप बक्स र फ्रि ५ जी डुअल ब्यान्ड राउटरको साथै २०० Mbps high-speed Internet पनि पाउने छन् ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सक्नेछन् । अथवा कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३ मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...