back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

बैंकको जेठ १० गते बसेको संचालक समितीको बैठकले खनाललाई आगामी ४ वर्षको लागि सिईओ पदमा नियुक्त गरेको हो । यस अघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम को जिम्मेवारी तोकिएको थियो ।

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

वि.सं.२०८१ असार २ आइतवार ०६:३२

धनुषा : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ असार २ आइतवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?     

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?    

वि.सं.२०८१ असार २ आइतवार ०६:१३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...