back
NMB ad

बढ्यो मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य, आज २० कित्ता मात्रै बिक्री

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन मनकामना स्र्माट लघुवित्तको सेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशतले वृद्धि भएको हो ।

मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ ४० पैसाले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५५५ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको १० हजार ९९२ रुपैयाँ कारोबार भएको छ । उक्त दिन कम्पनीको २० कित्ता मात्रै सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...