back
NMB ad

४०% नगद लाभांश वितरण गर्दै सिद्धार्थ क्यापिटल, पारितका लागि डाक्यो साधारणसभा

Kumari bank ad

काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले असोज १८ गते १०औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

भदौ १७ गते बिहीवार बसेको कम्पनीको संचालक समितिको १४५औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको थियो ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ४० प्रतिशत करसहित नगद लाभांश प्रदान गर्न संचालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै संचालक समितिको तर्फबाट आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ भदौ २८ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...