back
NMB ad

मानुषी लघुवित्तले माग्यो कर्मचारी

Kumari bank ad

काडमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि इच्छुक योग्यता पुगेका ग्रामिण क्षेत्रको फिल्डमा गर्य कार्य गर्न इच्छुक उम्मेदवाहरुले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

शैक्षिक योग्यता भने एलएलसी वा एसईईमा जीपीएस सी सम्म ल्याई उत्र्तिण भएको तथा प्रविणता प्रमाण पत्र तह वा ल्पस टु उत्तिण गरेकोलाई प्राथमिकता दिनेछ ।

उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिलाको हकमा भने ४० वर्षसम्मकाले आवेदन दिन सक्नेछन् । दरखास्त कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु वा https://www.manushilbs.com/,  [email protected]  मा बुझाउन सकिनेछ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...