back
NMB ad

६०.५९ प्रतिशतले घट्यो ओरिएण्टल इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले गत आथिर्क वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्नपीले २६ करोड ३० लाख ३७ हजार रुपैइाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.५९ प्रतिशतले कमी हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ६६ करोड ७४ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड २९ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत आवमा कम्पनीले ६८ करोड ७८ लाख ३१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । सोही अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने ८४ करोड ११ लाख ५५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा चुक्ता पुँजी भने उल्लेख गरेको छैन । जगेडा तथा कोषमा भने १३ करोड ९८ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले बीमा कोषमा भने ९७ करोड ८६ लाख ९२ हजार रुपैयाँ राखेको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १४:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...