back
NMB ad

दोहोरो अंकले घट्यो सेयर बजार: कारोबार रकम पनि खुम्चियो, ३ कम्पनीमा लगानीकर्ता आकर्षित

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ४०.२६ अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन बजार परिसुचक पनि २८८९.०३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि भारी गिरावट आएको छ ।

उक्त दिन ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर किनबेच भएको छ । आज सबै समूह राताम्मे बनेका छन् ।

उक्त दिन तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको २२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको सानिमा लाइफको १७ करोड २ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...