back
NMB ad

२० हजार कित्तासम्म भर्न पाईने आईपीओ छुटाउनुभयो कि ? आवेदन दिने भोलि अन्तिम मौका

Kumari bank ad
काठमाडौं । भोलि सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि ५ करोेड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओ असोज १ गते अर्थात भोलिसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित इलामका बासिन्दा र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–८ र १०, माइजोममाई गाउँपालिका–४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आईपीओमा सि–आस्वा, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:३४ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...