back
NMB ad

प्रभु क्यापिटलको साधारणसभा असोज १६ गते, कति प्रतिशत लाभांश वितरण गर्दै ?

Kumari bank ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको भदौ २० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार असोज १६ गते सभा गर्ने भएको हो ।

उक्त दिन हुने कम्पनीको १३औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित १७.६१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै जम्मा चुक्ता पुँजीको २२.३८८५ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर वितरणका कारण क्यापिटलको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको आव २०७७/७८को प्रतिवेदन उपर छलफल तथा पारित लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १०:५७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...