back
NMB ad

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

Kumari bank ad

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नेपालीबजारमा ४ नयाँ उत्पादनहरु ल्याएको छ ।

रियलमीले आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ रेडि प्रोसेसर भएको रियलमी सी२०, त्रिपल क्यामेरा सहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ डिजाईन, यूआई आदिमा कुनै सम्झौता नगरी आकर्षक विशेषता सहित बजारमा उचित मूल्यको रणनीति लिएर आएको रियलमीले एक हप्ता मै बजारबाट धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

सि सिरिज

रियलमी सी२० र सी२१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र मिडिया टेकहेली जी ३५ गेमिङ एसओसी भन्दा परिष्कृत रहेको कम्पनीले जनाएको छ ।

रियलमी सी११ २०११ संगै यी दुवै डिभाइसहरुमा भव्य ६.५ इन्छको डिस्प्ले रहेको छ ।रियलमी सी २१ मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने ४जीबी र्याम र ६३जीवी स्टोरेजसहित त्रिपल क्यामेरा रहेको छ ।

यसमा भएको सर्वोत्तम रियलमी यूआई २.० ले भिन्न अनुभव गराउँदछ र सुन्दर डिजाइनका साथै साना–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउनेछ ।

छोटकरीमा भन्दा, आक्रामक मूल्यमा उपलब्ध सी सिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको प्रफरमेन्सकोे अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...