back
NMB ad

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गिकरणको पुनरावलोकन गरेको छ ।

नेप्सेले गरेको पुनरावलोकनमा ‘ए’ वर्गमा वाणिज्य ३ वटा बैंक र एउटा वाणिज्य बैंक, एउटा विकास बैंक थपिएको छ । यस्तै ‘बी’ वर्गमा गुडविल फाइनान्स र ‘जेड’ वर्गमा ग्रिन डेभलपमेन्ट बैंक थपिएको छ । ‘ए’ वर्गमा प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र माछापुच्छे« बैंक थपिएको छ । त्यस्तै विकास बैंक तर्फ मुक्तिनाथ विकास बैंक थपिएको छ ।

नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ को उपविनियम ८ बमोजिम सूचीकृत संगठित संस्थाको वर्गिकरणको सूची साउन २९ गते सार्वजनिक गरेको थियो ।

उक्त विनियमावलीको विनियम ११ को उपविनियम ९ मा व्यवस्था भए बमोजिम उक्त वर्गिकरण मा पर्ने नपर्ने कारण सहित ३५ दिनभित्र वर्गिकरणमा पर्नु पर्ने दाबी सहित निवेदन माग गरेको थियो । उक्त समय भित्र निवेदन दिएका कम्पनीहरुको वर्गिकरणमा नेप्सेले पुनरावलोकन गरेको हो ।

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...