back
NMB ad

एनएमबि बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले ठगी सन्देशहरुबाट सचेत रहनका लागि अनुरोध गरेको छ ।

बैंकले विभिन्न सामाजिक संजालमा एमव स्वदेशी तथा विदेशी नम्बरहरुबाट फोन, एसएमएस मार्फत आउने ठगी सन्देशबाट सचेत रहन अनुरोध गरेको हो ।

एक सूचना निकाल्दै बैंकले सन्देश मार्फत आउने बधाई छ, तपाईको लटरी वा चिठ्ठा वा उपहार जित्नुभएको छ भन्ने जस्ता ठगी सन्देशबाट सजग रहन जानकारी गराएको छ ।

बैंकले खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी,पिन, पासवर्ड, जन्ममिति जस्ता संवेदशील तथा गोप्य विवरणहरु कसैलाई पनि प्रदान नर्गन र बेला बेलामा परिवर्तन गर्न अनुरोध गरेको छ ।

यसका साथै खाता तथा कुनै कारोबार शंकास्पद लागेमा तुरुन्तै ०१–५९७०१५० मा सम्पर्क वा [email protected] मा इमेल पठाउन बैंकले सूचना मार्फत भनेको छ ।

वि.सं.२०७८ असोज २३ शनिवार १३:०० मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...