back
NMB ad

पैसा दशैं अघि नपाइने भएपछि बजारमा दोहोरो अंकको गिरावट

Kumari bank ad

काठमाडौं । दशैंको मुखैमा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबारको कारोबारमा बजार १८.५३ अंकले घटेर परिसूचक २६६२.५८ बिन्दुमा रोकिएको छ । दशैं अघिको लागि सोमबार मात्रै सेयर कारोबार हुने छ । मंगलबार फूलपाती हो । त्यसपछि सेयर कारोबार बन्द हुने छ ।

आज किनबेच गरेको सेयरको पैसा तथा सेयर दशैं अघि खातामा नआउने भएपछि बजारमा गिरावट देखिएको केही जानकार लगानीकर्ताको भनाई छ । जसको असर बजारमा देखिएको छ ।
यो दिन २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । आइतबार जीवन बीमा ७३.८६, फाइनान्स समूहको उपसूचक ६.७६ अंकले बढेको छ । यस्तै बैंकिङ ६.३३, विकास बैंक ५८.०२, जलविद्युत ३३.०५, माइक्रोफाइनान्स समूहको उपसूचक ४५.९२ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज २४ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...